कृष्टिनालाई सहयोग गर्न एनआरएनए यूकेको आग्रह

बेलायत । ओखलढुङ्गा लिखु गाउँपालिका वाप्चु निवासी नीर सुनुवार र रेनुका सुनुवारको ४ वर्षिय छोरी कृष्टिना सुनुवारको उपचारमा सहयोगको आग्रह गरिएको छ । कमजोर आर्थिक अवस्था भएका सुनुवार दम्पत्तिकी ४ वर्षिय छोरी कृष्टिनालाई ब्लड क्यान्सर भएर गत असोजदेखि कान्तिबाल अस्पताल, बालमैत्री, पाटन अस्पताल हुँदै हाल बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital) मा उपचार भईरहेको … Continue reading कृष्टिनालाई सहयोग गर्न एनआरएनए यूकेको आग्रह